Showing posts tagged #lumbini · clear

लुम्बिनी

लुम्बिनी

धेरै वर्ष पछि लुम्बिनीको पवित्र भूमिमा आउने फेरि मौका मिल्यो। कामको सिलसिलामा भैरहवा पुगेको थिएं, फ्लाइट पनि बिहान कै भएको हुनाले पाँच बजे नै उठेर यता पुगियो