पाटनमा रातो मछिन्द्रनाथ (बुङ्गद्यो) को जात्रा सुरू भएको छ।
काठमाडौं उपत्यकामा वर्षालाई स्वागत गर्न रातो मछिन्द्रनाथको रथ उत्सव मनाइन्छ। नेपालको सबैभन्दा लामो जात्रा ललितपुरको पुल्चोकबाट सुरू भई गाबहाल, मंगलबजार, सुनधारा, लगनखेल हुँदै जावलाखेलमा समाप्त हुन्छ।